१८ बैशाख २०८१, मंगलबार

Tag: सरकारको काम

सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादी केन्द्रले

काठमाडौँ । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र) ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आजदेखि कार्यान्वयन सुरु गरिएको छ । सो कार्ययोजनाको