६ जेष्ठ २०८१, आइतबार

Tag: समस्या समाधान

मिटरब्याजी पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन