२ जेष्ठ २०८१, बुधबार

Tag: समर्थन फिर्ता

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हो । आज बस्ने बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने औपचारिक निर्णय हुने र नयाँ