६ बैशाख २०८१, बिहिबार

Tag: समर्थन फिर्ता

समर्थन फिर्ता गर न, राजीनामा त आइहाल्छ नि ! : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो