४ जेष्ठ २०८१, शुक्रबार

Tag: संसद् अवरुद्ध

रविलाई बोल्न दिएर गगन थापाले बालेपछि संसद् अवरुद्ध हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज शुक्रबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखकका अनुसार आज