१२ आश्विन २०८१, शनिबार

Tag: संसदीय दलको नेता

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले यसअघि नै मुख्यमन्त्री बनेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलका