१८ बैशाख २०८१, मंगलबार

Tag: संविधान संशोधन विधेयक

संविधान संशोधन विधेयक आज पारित हुँदै, सरिता गिरीको प्रस्ताव पेश नहुने

काठमाडौँ, जेठ ३१ । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो । नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी