१८ बैशाख २०८१, मंगलबार

Tag: शिवबहादुर खड्काको निधन

संविधानसभा सदस्य एवं कांग्रेस नेता शिवबहादुर खड्काको निधन

रामेछाप । संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवबहादुर खड्काको आज आइतबार निधन भएको छ । घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पश्चिम रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का