१ फाल्गुन २०८२, शुक्रबार

Tag: विश्वासको मत

विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राजमोको मत देउवालाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन् । उहाँले भने, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ ।