प्रधानमन्त्री ओलीले भने, ‘सरकारमाथि विश्वास नगर्नुपर्ने कारणै छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि विश्वास नगर्नुपर्ने कारणै नभएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत माग्दै उनले सरकारले गरेका कामको फेहरिस्त राख्दै अविश्वास राख्ने कारण नभएको