२४ बैशाख २०८१, सोमबार

Tag: लगानी स्वीकृत

लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी