१८ बैशाख २०८१, मंगलबार

Tag: रेशमबहादुर जुग्जाली

सवारी चालक अनुमतिपत्रको अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ

काठमाडौँ । सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा