१० मंसिर २०८१, सोमबार

Tag: राष्ट्रपति

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न सक्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरिएको