राष्ट्रपति भण्डारीसमक्ष तीन राजदूतबाट शपथ ग्रहण Nepalpatra राष्ट्रपति भण्डारीसमक्ष तीन राजदूतबाट शपथ ग्रहण
४ कार्तिक २०७८, बिहिबार

राष्ट्रपति भण्डारीसमक्ष तीन राजदूतबाट शपथ ग्रहण


राष्ट्रपति भण्डारीसमक्ष तीन राजदूतबाट शपथ ग्रहण

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी समेतको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !