१२ बैशाख २०८१, बुधबार

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त


वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२) लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !