१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपति कार्यालय कब्जा

तालिबानद्वारा राष्ट्रपति कार्यालय कब्जासँगै युद्ध समाप्तिको घोषणा

काठमाडौं । २० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो । आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका