काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चाङ्ग, ज्वाला पञ्चाङ्ग र मुक्तिनाथ पञ्चाङ्ग स्वीकृति नलिई प्रकाशन