१८ बैशाख २०८१, मंगलबार

Tag: मित्रप्रसाद दाहाल

साहित्यकार, कृषक र असल गृहिणीलाई लाल–भागीरथा पुरस्कार

झापा, ५ मङ्सिर । लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा