ओलीको प्रस्तावमा खनाल-नेपाल समूहले लिखित जवाफ दिने
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित जवाफ दिने भएको छ । आज सोमबार खनाल-नेपाल समूहका नेताहरुको भर्चुअल माध्यमबाट भएको छलफलले हिजो आइतबार ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी