१३ बैशाख २०८१, बिहिबार

माधव नेपालले पाए पार्टीको महत्वपुर्ण जिम्मेवारी


माधव नेपाल फाइल फोटो

काठमाडौंं । नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपाल समूहवीच भएको छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !