१८ बैशाख २०८१, मंगलबार

Tag: महामन्त्री कोइराला

तीन तहका निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताएका छन् । कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उनले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र