४ जेष्ठ २०८१, शुक्रबार

Tag: ‘मधेस’ प्रदेश

जसपा नेपालले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्दै

महेन्द्रनगर, धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए ।