‘मधेस’ प्रदेश Archives - Page 2 of 2 - Nepalpatra Nepalpatra ‘मधेस’ प्रदेश Archives - Page 2 of 2 - Nepalpatra
९ आश्विन २०७९, आइतबार

Tag: ‘मधेस’ प्रदेश

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिने

काठमाडौं । मधेस सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ । आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो। शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ ।