१८ बैशाख २०८१, मंगलबार

Tag: बिएण्डसी मेडिकल कलेज

थापाको परिवारद्वारा प्रसाईले उपचार खर्च बेहोर्ने गरेको प्रस्ताव अस्वीकार

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले बेहोर्ने जनाएको प्रस्ताव थापाको परिवारले अस्वीकार गरेको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक संजाल फेसबुकमा उज्वल थापाको