१८ बैशाख २०८१, मंगलबार

Tag: बाढीपहिरो पीडित

बाढीपहिरो पीडितका लागि राहत कार्यक्रम ल्याउने उद्योगमन्त्री बडूको प्रतिबद्धता

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज गृहजिल्ला दार्चुला पुगेका मन्त्री बडूले गएराति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको क्षेत्रको आज निरीक्षण गर्दै पहिलो चरणमा