वीरगञ्ज, साउन १७ । पर्सा जिल्लाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत १ जना महिलाको कोरोना भाइरस (कोभिड १९) संक्रमणवाट मृत्यु भएको छ । बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज-१६ नगवाकी अर्की १ जना ६८ वर्षीय वृद्ध महिलाको शनिबार साँझ ६ बजे मृत्यु