२६ असार २०८२, बिहीबार

Tag: बजेट

प्रदेश नं ५ को बजेट : आर्थिक समृद्धि, कृषि र रोजगारी

बुटवल, ७ असार । प्रदेश नं ५ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटले कोभिड–१९ बाट सिर्जित आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । प्रदेश सरकारले