६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो । स्व. घले नेपाली काँग्रेसको तर्फबाट वि.सं.२०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सदस्यकारुपमा निर्वाचित