२४ असार २०८२, मंगलबार

Tag: प्रकाशमान सिंह

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक रहेको छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उहाँनको भनाइ छ । काठमाडौँ क्षेत्र नं.१