२१ जेष्ठ २०८२, बुधबार

Tag: पृथ्वीसुब्बा गुरुङ

बागलुङको बाढीपहिरो घटनाप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

गलकोट, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बढीपहिरोमा ज्यान गुमाउनेप्रति