१८ बैशाख २०८१, मंगलबार

Tag: पूर्वउपकुलपति

पूर्वसांसद एवं पूर्वउपकुलपति विदुर पौडेलको निधन

काठमाडौँ । राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको