१८ बैशाख २०८१, मंगलबार

Tag: पारा ओलम्पिक

कोरोना भाइरस महामारी : टोकियो ओलम्पिक स्थगित, पारा ओलम्पिक १ वर्षपछि हुने

११ चैत, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भएको छ । आयोजक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक देश जापानले स्थगित गर्ने निर्णय गरेका हुन् । विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीका कारण टोकियो