नेपाली कांग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति
काठमाडौँ, वैशाख २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण् एव्र देशका लागि आवश्यक दृष्टिकोण निर्माणका लागि भन्दै अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन गरेको छ । पार्टीको बैशाख १७ मा बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार