१८ बैशाख २०८१, मंगलबार

Tag: नेपाल स्टक एक्सचेञ्ज लिमिटेड

शेयर बजार अब मंसिर ६ गतेदेखि मात्रै खुल्ने

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ