४ जेष्ठ २०८१, शुक्रबार

Tag: नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदै

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको