७ बैशाख २०८१, शुक्रबार

Tag: नीति तथा कार्यक्रम

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट