८ जेष्ठ २०८१, मंगलबार

Tag: निर्वाचन आयोग

आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हिजो आयोगमा आयोजित पत्रकार भेटघाटमा आज बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले