२४ बैशाख २०८१, सोमबार

Tag: नारायणगढ–बुटवल सडक

नारायणगढ–बुटवल सडक : ५ वर्षमा ५० प्रतिशत काम पूरा

नवलपुर, नवलपरासी । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका