१८ बैशाख २०८१, मंगलबार

Tag: धुँवाधुलो

कहिले हुन्छ त काठमाण्डौ धुँवाधुलो मुक्त सहर

नेपालको राजधानी काठमाण्डौ हो । जहाँ लाखौं मानिसहरु बसोबास गर्छन् । सुन्दा जति राम्रो र ठुलो सहर छ । त्यो भन्दा काठमाण्डौ फरक खालको रहेको छ । सबैकुराहरुले पूर्ण भएपनि काठमाण्डौको सडक हेर्ने हो भने र यात्रा गर्ने हो भने,