८ फाल्गुन २०८२, शुक्रबार

Tag: देशभरको मौसम

२०७८ चैत ३ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली