काठमाडौँ । चर्चित गायिका अञ्जु पन्तले बिहेको तयारी गरेसँगै नेपाली सांगीतिक क्षेत्र तातेको छ । अञ्जुको यो दोस्रो विवाह हुनेछ । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् । को हुन् यी पुरुष जसले गायिका अञ्जुसँग