६ फाल्गुन २०८२, बुधबार

Tag: डा. गोविन्द केसी

प्रा. डा. केसीसँग भएको सहमति सदनमा टेबुल

११ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मागपछि सरकार र प्रा. डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबुल गरिएको छ । आजको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग