१८ बैशाख २०८१, मंगलबार

Tag: जीवन पद्धति’

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइएको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस