१८ बैशाख २०८१, मंगलबार

Tag: जसपा संसदीय दल

जसपा संसदीय दलको नेताको चुनाव आज हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता आज छान्दैछ । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको थियो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने