प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल जारी
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक