११ जेष्ठ २०८१, शुक्रबार

Tag: गगनकुमार थापा

सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व हो : गगन थापा

कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले कांग्रेसले अहिले बाँकी सबै कुरा