११ फाल्गुन २०८२, सोमबार

Tag: कोरोना भाइरस

गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८३९ पुग्यो

पोखरा, कार्तिक १७ । गण्डकी प्रदेशमा आज बिहान थप ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८३९ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना