१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

देशभर थप २०७५ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७०३ जनामा पिसिआर परिक्षण गर्दा १४२४ जना र ५३७२ जनामा एन्टीजेन परिक्षण गर्दा ६५१ जना गरी २०७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका