९ असार २०८२, सोमबार

Tag: केपी शर्मा ओली

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढङ्गले अगाडि बढ्न चाहेको बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा