२१ बैशाख २०८१, शुक्रबार

डा. बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा


Baburam Bhattarai

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

अधिवेशनको बैठकलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले समेत सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा ठीक हुने सुझाव दिएका छन् ।

यो पनि पढ्नुहोस्

देउवाले मागे प्रधानमन्त्रीको राजीनामा

कोरोनावाट जनता बचाईदेउ सरकार – राजेन्द्र महतो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !